ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआईबारे सरकारले गर्ने निर्णय कार्यान्वयनमा लाग्छु-चीनका लागि प्रस्तावित राजदूत कृष्णप्रसाद


एबीसी न्यूज
१६ भदौ २०८१, आइतबार   २ : ५८   बजे

काठमाडौं १६ भदौ । चीनका लागि प्रस्तावित राजदूत कृष्णप्रसाद ओलीले सरकारले गर्ने निर्णय अनुसार नै चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ ९बीआरआई०को कार्यान्वयन लाग्ने बताएका छन्।

आइतबार संसदीय सुनुवाइवाइका क्रममा आफ्ना धारणा राख्दै ‘सरकारले जे निर्णय गर्छ, आफू त्यसको कार्यन्वयनमा लाग्ने’प्रतिबद्धता ओलीले जनाए।

सन् २०१७ मा नेपालले बीआरआईमा सहभागी हुने सहमति गरेको थियो। तर, अहिलेसम्म बीआरआई कार्यान्वयन परियोजनामा भने हस्ताक्षर हुन सकेको छैन।

बीआरआईबारे सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नै एकमत छैन।

नेपाली कांग्रेस बीआरआई अन्तर्गत अनुदान मात्रै लिनुपर्ने अडानमा छ भने एमालेले अनुदान, ऋण र लगानी स्वीकार गर्नुपर्ने मत राख्दै आएको छ।

प्रस्तावित राजदूत ओलीले आफू राजदूत भएर गएमा गर्ने कार्ययोजना समेत संसदीय सुनुवाइमा प्रस्तुत गरेका छन्।

समितिबाट अनुमोदन भएपछि उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group