काठमाडौं, १८ भदौ । सिन्धुपाल्चोकमा भूकम्प गएको छ।
मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुर आसपास केन्द्र भएर बिहान ६स्११ बजे ४।२ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
भूकम्पको कम्पन सिन्धुपाल्चोकको आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्