ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी न्युजले मनायो आफ्नो बार्षिकउत्सव, विभिन्न विधामा कर्मचारीहरु सम्मानित


एबीसी न्यूज
२० भदौ २०८१, बिहिबार   ७ : १९   बजे

काठमाडौं, २० भदौ । एबीसी टेलिभिजन  १७ औं वर्षमा प्रवेश गरेको छ । गाउ शहर र दुनिया ब्यूझाउने अभियानलाई मुल मन्त्र बनाउंदै आएको एबीसी टेलिभिजनले १७ औं वर्षमा प्रवेश गरेको अवशरमा औपचारिक कार्यक्रम गरेको छ ।

बार्षिकोत्सव समारोहलाई सम्बोधन गदै एबीसी मिडिया ग्रुपका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलले एबीसी न्युजले उठाएका मुद्दा राष्ट्रिय राजनीतिमा मार्गदर्शक हुने गरेको बताउनुभयो । एबीसी टेलिभिजनले मुलुकको समृद्धिलाई मुख्य विषयवस्तु बनाउने बताउदै, अध्यक्ष कंडेलले एबीसी न्युजले उठाएका एजेण्डाहरु स्थापीत हुदै गएको पनि बताउनुभयो ।

एबीसीले आफ्नो स्थापनादेखि नै मुलधारको मिडिया भन्दा फरक रुपमा प्रस्तुत भएको भन्दै अध्यक्ष क“डेलले आगामी दिनमा पनि गरिब, दुखि जनताको पक्षमा निरन्तर आवाज उठाउने बताउनुभयो । यस अवसरमा टेलिभिजनले दर्शक, शुभचिन्तक र सेवा प्रदायक संस्था, विज्ञापनदाता, कर्मचारी, सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको छ । साथै एबीसी टेलिभिजनमा कार्यरत कर्मचारीहरुलाई विभिन्न विधामा सम्मान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu