ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशमा दुर्गा पूजाका बेला मन्दिरको सुरक्षा गर्ने घोषणा


एबीसी न्यूज
२३ भदौ २०८१, आइतबार   १ : २६   बजे

काठमाडौं २३ भदौ । बंगलादेशका धार्मिक मामिलासम्बन्धी सल्लाहकार एएफएम खालिद हुसैनले बंगलादेशको राष्ट्रिय गान परिवर्तन गर्ने कुनै योजना नभएको बताएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार शनिबार हुसैनले अन्तरिम सरकारले विवाद सिर्जना गर्ने कुनै पनि काम नगर्ने बताएका हुन्।

यसअघि बंगलादेशको जमात–ए–इस्लामीका पूर्वअमिर गुलाम आजमका छोरा अब्दुल्लाहिल अमान आजमीले राष्ट्रिय गान र संविधानमा परिवर्तनका लागि अपिल गरेका थिए।

बंगलादेशी न्युज च्यानल ढाका ट्रिब्युनका अनुसार खालिद हुसैनले प्रार्थनास्थलमा आक्रमण गर्नेहरू मानवताका शत्रु भएको बताए। उनले भने( ती अपराधी हुन् र कानुनबमोजिम कारबाही हुनेछ।

खालिद हुसैनले दुर्गा पूजाको समयमा कुनै पनि प्रकारको तोडफोड वा आक्रमण हुन नदिन मदरसाका विद्यार्थीसँगै स्थानीयले मन्दिरको सुरक्षा गर्ने घोषणा गरेका छन्।

उनले भने( मदरसाका विद्यार्थीहरू कुनै पनि प्रकारका ुआतंकवादुमा संलग्न हुँदैनन्। यो उनीहरूविरुद्ध अघिल्लो सरकारले फैलाएको षड्यन्त्र हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नौ सशस्त्र प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने तयारी

अग्रगामी मोर्चाको निर्णय : प्रदेश निर्वाचनसम्म सरकारमा सहभागी नहुने

सम्बन्धित

उपचारका लागि इमरान खानलाई अस्पताल सार्न सर्वोच्च अदालतको आदेश

इरानसँगको वार्ता रोक्न ट्रम्पको निर्देशन, होर्मुजलाई लिएर विवाद चर्कियो

दिल्लीका पूर्वमन्त्री सत्येन्द्र जैन भ्रष्टाचार आरोपमा पक्राउ

सिरियामा इजरायली हवाई आक्रमणको अमेरिकाद्वारा निन्दा, ‘तनाव बढाउने अनावश्यक कदम’

भारतमा सामाजिक सञ्जाल सेन्सरशिपको आरोप, कांग्रेसले भन्यो– मोदी सरकारको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार

कांग्रेसले सार्वजनिक गर्यो महाधिवेशन तालिका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu