ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गे भगवानी म्युजिक भिडियो सार्वजनिक


एबीसी न्यूज
२३ भदौ २०८१, आइतबार   ७ : ५९   बजे

काठमाडौं । नेपाली भाषा साहित्यमा विगत चार दशकदेखि समर्पित रहँदै आउनुभएका विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ुअमरु को रचना र स्वरमा दुर्गे भवानी अम्बे माताको म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ सङ्गीतकार राम कार्कीको सङ्गीत र एरेन्ज रहेको सार्वजनिक भिडियो रोशन कुमार श्रेष्ठको निर्देशन रहेको छ ।

सार्वजनिक भिडियोमा कलाकार स् प्रेम बश्याल, बद्री पुडासैनी, सौगातराज खड्‌का, भोले भण्डारी, सफल शर्मा, शिक्षा थपलिया, सरिता सुनार, रमेश प्रधान, बिमला ढकाल, लक्ष्मी शर्मा, राजु पौडेल, क्षेत्र लक्ष्मी श्रेष्ठ, सर्तिला गौतम, राजु तामाङ, निश्चल बिक्रम पौडेल, सोनी कडेल, सुरेन्द्र खड़का, कृष्ण मंगल श्रेष्ठ, कृतिम तिवारी, लाल ब। लामा, बिक्की साह , अस्मीना भारती र बाल कलाकारहरू आरोही श्रेष्ठ , यीशा ओझा, प्रसुना अधिकारी, हिमानीको अभिनय रहेको छ ।

धेरैभन्दा धेरै भक्तहरूको अभिनय रहेको भजनको श्रृंगार सोनी कडेलको रहेको र निर्माण नियन्त्रक लाल बहादुर लामाले गरेका छ्न् । सम्पादन बि। स्क्वायर फिल्मस् प्रा।लि। रहेको छ । छायांकन सुर्य राई दनुवारले गरेको र निर्देशक रोशन कुमार श्रेष्ठले गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu