ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको दाबी- देउवाले मलाई प्रधानमन्त्रीको प्रस्ताव लिएर आउँदा भेटेको थिएँ, अहिले छैन


एबीसी न्यूज
२६ भदौ २०८१, बुधबार   ७ : २४   बजे

काठमाडौं २६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई नभेटेको बताएएका छन् ।

पार्टीको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूलाई देउवा आफैंले प्रधानमन्त्रीको प्रस्ताव लिएर आउँदा भेटेपछि अहिलेसम्म आफूले नभेटेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीसँग मेरो भेट भइरहन्छ। कहिलेकाहीँ तपाईंहरूले प्रधानमन्त्रीलाई भेट्न गयो, शेरबहादुर देउवालाई भेट्न गयो भनेर लेख्दिनुहुन्छ । म कति मिडियाको तारो बन्ने, त्यस्तो गलत समाचार नलेख्दिनुस् मैले शेरबहादुर देउवाजीलाई भेटेकै छैन । मैले भेटेको छैन शेरबहादुरजीलाई कुनै बेला उहाँले नै प्रधानमन्त्री प्रस्ताव लिएर आउँदा भेट भएको हो । उहाँले नै मलाई भेटेको हो । मैले उहाँलाई त्यसपछि भेटेको छैन ।’

फागुन २१ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसको साथ छाडेर एमाले कित्तामा आउँदा रास्वपाका नेताहरुले पार्टी सभापतिलाई कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको बताएका थिए । तर, त्यो कुरा स्वीकार्न कांग्रेस नेताहरु तयार छैनन् ।

प्रधानमन्त्रीको अफर अस्वीकार गरेर प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेपछि कांग्रेसले आफूलाई तारो बनाउँदै आएको उनको बुझाइ छ। यद्यपी अहिले रास्वपा सहभागी भएको गठबन्धन भत्किएर कांग्रेस एमाले सरकारमा पुगिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group