ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्य युरोपमा आँधी र बाढीबाट मृत्यु हुनेको संख्या १५ पुग्यो


मनिषा लामिछाने
१ आश्विन २०८१, मंगलबार   १२ : ०३   बजे

एजेन्सी । मध्य र पूर्वी युरोपमा आँधी र बाढीका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । बोरिस नाम दिइएको आँधी र बाढीले हजारौप्रभावित भएका छन् ।

लगतारको वर्षापछि मध्य युरोपका अधिकांश देशको जनजीवन अस्तव्यस्त बनेको छ । विशेष गरी चेक गणतन्त्र र पोल्याण्ड बीचको सीमा क्षेत्रहरुका बासिन्दाको बिचल्ली भएको छ । ती क्षेत्रहरुमा पानीको सतह बढेपछि पुलहरु भत्किँदा यातायात सेवा समेत अवरुद्ध बनेको छ ।

चेक गणतन्त्रमा बाढीमा ७ जना बेपत्ता भएका छन् । रोमानियामा ६ जनाको मृत्यु भएको छ भने अस्ट्रियामा एक अग्नीनियन्त्रको मृत्यु भएको छ । भियनाका सयौं घरहरु डुबानमा परेका छन् ।

यसैगरी पोल्याण्डको क्लोड्ज्को क्षेत्रका सडकहरू भग्नावशेष र माटोले भरिएका छन् । पोल्याण्डको ओपोलेका बासिन्दालाई थप बाढी आउन सक्ने भन्दै चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu