ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा कार्यालयमा आज पनि पुग्न थाले समर्थक, रविसहितका नेताहरू छलफलमा


एबीसी न्यूज
७ आश्विन २०८१, सोमबार   ४ : ३६   बजे

काठमाडौं ७ असोज । सहकारी प्रकरणमा जोडिएका पूर्वडीआईजी छविलाल जोशी बन्जाडे पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० तरंगित छ। आइतबार काठमाडौँबाट पक्राउ परेका जोशीलाई पोखरा लगेर थप अनुसन्धानको काम अघि बढाइएको छ।

जोशी पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेका व्यवासयिक साझेदार हुन्।

गोर्खा मिडियाका सञ्चालक समेत रहेका जोशी पक्राउ परेलगत्तै रवि पनि पक्राउ पर्नसक्ने आकलनसहित रास्वपाले आफ्ना समर्थकलाई आइतबार राति पार्टी कार्यालयमा उतारेको थियो।

राति अबेरसम्म पार्टी कार्यालयमै बसेका लामिछाने १० बजेतिर सम्बोधन गरेर निस्किएका थिए।

सोमबार पनि बिहानैबाट रास्वपाका नेताहरू पार्टी कार्यालयमा भेला भएका छन्। सभापति लामिछाने पनि वनस्थलीस्थित चःमतीमै छन्। पदाधिकारीसहितका नेताहरू पनि सभापति लामिछानेसँग आन्तरिक छलफलमा छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज राति चार प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ मा, स्थानीय निर्वाचनको उम्मेदवार छनोटदेखि डिजिटल पत्रिकासम्म एजेन्डा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu