ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम


एबीसी न्यूज
८ आश्विन २०८१, मंगलबार   २ : ५१   बजे

काठमाडौं ८ असोज । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले राजदूतबाट आफ्नो नाम फिर्ता लिएका छन्।

राजदूतका लागि चाहिने स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि उनले मंगलबार आफूले नाम फिर्ता लिएको जानकारी संसदीय सुनुवाइ समितिलाई गराएका हुन्।

उनले ‘काबु बाहिरको पस्थिति आएका कारण’ आफूले प्रमाणपत्र बझुाउन नसक्ने समेत जानकारी समितिलाई गराएका छन्।

प्रस्तावित १७ राजदूतमध्य १६ जनाको नाम ३ असोजमा समितिबाट अनुमोदन भएको थियो। तर, भट्टराईको शैक्षिक योग्यताको प्रमाण पत्र नभेटिएपछि उनीबारेको निर्णयलाई थाँती राखिएको थियो।

भट्टराईबारे अन्तिम निर्णय लिन सोमबार बैठक बोलाइएको भए पनि कोरम नपुगेका कारण समितिको बैठक स्थगित भएको थियो।

समितिको बैठक आज मंगलबार० बिहान ९ बजे बोलाइएको भए पनि दिउँसो ३ बजेसम्मलाई सारिएको थियो। समितिले पटक–पटक प्रमाणपत्र बुझाउने मौका दिँदा पनि भट्टराईले बुझाउन भने सकेनन्।

भट्टराईले नाम फिर्ता लिएको भए पनि समिति बैठक भने पूर्वनिर्धारित समय ३ बजे नै बस्दैछ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज राति चार प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ मा, स्थानीय निर्वाचनको उम्मेदवार छनोटदेखि डिजिटल पत्रिकासम्म एजेन्डा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu