ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डडेलधुरामा बस दुर्घटना: यी हुन् मृतक र घाइते (नामावली)


एबीसी न्यूज
३० आश्विन २०८१, बुधबार   ११ : १०   बजे

काठमाडौं ३० असोज । डडेलधुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। मंगलबार मध्यराति डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा बस दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका–३ की ४५ वर्षीया जैमती बोहरा, सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा, २० वर्षीया कमला बोहरा र उनका नाबालक छोरा छन्।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी पुर्चौडीर्फ गइरहेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस गएराति साढे ११ बजे खस्रेखानमा सडकबाट करिब साढे तीन सय मिटर तल खसेर दुर्घटना भएको हो।

 

दुर्घटनामा १६ जना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर छ। प्रहरीका अनुसार ९ जना मध्यम र २ जना सामान्य घाइते छन्।

यी हुन् घाइते
१. चालक बैतडी, पुर्चौडीका वर्ष २४ का वीरेन्द्र बोहरा ९दुवै आँखा, मुख, टाउको, दाहिने खुट्टामा चोट०, अवस्था गम्भरी, धनगढीतर्फ रेफर गरेको।

२. डडेल्धुरा, आलिताल गाउँपालिका(१ बस्ने वर्ष २१ का मुकुन्द बोहरा ९कम्मर, टाउको, मुखमा चोट ०, अवस्था मध्यम। धनगढीतर्फ रेफर।

३. बैतडी, पुर्चौडी नगरपालिका(७ बस्ने वर्ष २४ को नवराज साउँद ९बाँया आँखा, टाउको, कम्मरमा चोट०, अवस्था मध्यम।

४. बैतडी, पुर्चौडी वडा नं ६ बस्ने वर्ष २४ को राजेन्द्र साउद ९दुवै हात, खुट्टा, टाउकोमा चोट० अवस्था मध्यम।

५. कञ्चनपुर, कृष्णपुर नगरपालिका(५ बस्ने वर्ष ६५ की धनमती साउँद ९आँखा, बाँया खुट्टा निधार, कम्मरमा चोट०, अवस्था मध्यम।

६. बैतडी, पुर्चौडी नगरपालिका(८ बस्ने वर्ष ४२ का पदमबहादुर बोहरा ९कम्मर, टाउकोमा चोट०, अवस्था मध्यम।

७. बैतडी, पुर्चौडी नगरपालिका वडा नं। ७ बस्ने वर्ष २८ को नवराज सिंह रतुकी ९टाउको, कम्मर, छातिमा चोट ० अवस्था मध्यम।

८. बैतडी, पुर्चौडी नगरपालिका वडा नं। ७ बस्ने वर्ष २० को सुरेन्द्र रतुकी ९अनुहार, कम्मर, टाउकोमा चोट ० अवस्था मध्यम।

९. बैतडी, पुर्चौडी नगरपालिका वडा नं। १० बस्ने बर्ष ४० को दामोदर महरा ९कम्मर, छाती, मुखमा चोट ० अवस्था मध्यम।

१०. बैतडी, पुर्चौडी नगरपालिका वडा नं। १० बस्ने वर्ष अन्दाजी २५र२६ को धनबहादुर महरा ९टाउकोमा चोट०, अवस्था मध्यम।

११. कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं। ४ बस्ने वर्ष २५ को दिनेश साउँद ९छाती ,टाउकोमा चोट० अवस्था सामान्य।

१२. दार्चुला, मार्मा गाउँपालिका ५ बस्ने वर्ष ३५ की विमला महता ९दाहिने हात, खुट्टामा चोट० अवस्था सामान्य।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group