ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक कुटनीतिमा जोड दिन सरकारलाई सुझाव


admin
१० श्रावण २०७४, मंगलबार   ८ : १६   बजे

काठमाडौं, १० साउन । उद्योगी/व्यवसायीहरुले आर्थिक कुटनीतिमा जोड दिन सरकारलाई सुझाव दिएका छन् ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भेट गरी नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले आर्थिक कुटनीतिमा जोड दिन सुझाव दिएका हुन् ।

मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा महासंघको नेतृत्वले नेपालको समृद्धिका लागि आर्थिक कुटनीति मुख्य आधार भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराको ध्यानाकर्षण गराएका थिए । नेपालको आर्थिक विकासका लागि आवश्यक व्यापार बढाउन र लगानीको वातावरण बनाउन पनि आर्थिक कूटनीति अति आवश्यक भएको महासंघकी अध्यक्ष भवानी राणाले बताउनुभयो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री महराले आर्थिक कुटनीतिलाई प्रभावकारी ढंगले अघि बढाउन निजी क्षेत्रस“ग आवश्यक परामर्श लिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको थियो । महासंघले नेपालको औद्योगिक क्षेत्रको विकासका लागि आवश्यक लगानी भित्र्याउन उद्देश्यका साथ आगामी मंसीरभित्र अन्तर्राष्ट्रिय स्तरको लगानी सम्मेलन गर्ने योजना पनि बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सरकारसँगै डराइरहेका छन् व्यवसायी …

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu