ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पलाई बधाई दिँदै ओबामाले भने- यो हामीले अपेक्षा गरेको नतिजा होइन


एबीसी न्यूज
२२ कार्तिक २०८१, बिहिबार   १ : २३   बजे

काठमाडौं २२ कात्तिक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले बधाई दिएका छन्।

ओबामाले दम्पतीले भनेका छन्( चुनावका क्रममा लाखौँ अमेरिकीले एक राष्ट्रपतिलाई मात्र नभई एक नेतालाई पनि मतदान गरेका छन्। नतिजा आइसकेको छ र हामी राष्ट्रपति डोनाल्ड ट्रम्प र सिनेटर जेडी भान्सलाई जितका लागि बधाई दिन्छौँ।

उनीहरूले अगाडि भनेका छन्( स्पष्ट रूपमा यो हामीले अपेक्षा गरेको नतिजा होइन। धेरै विषयमा ट्रम्पसँग हाम्रो गहिरो मतभेद छ। तर लोकतन्त्र भनेको यही हो कि हाम्रो सोच सधैँ सही नहुन सक्छ र सत्ता शान्तिपूर्वक हस्तान्तरणका लागि तयार हुनुपर्छ।

 

डेमोक्र्याटिक पार्टीका उम्मेदवार कमला ह्यारिसका लागि ओबामा दम्पतीले भनेका छन्( हामी कमला ह्यारिस र उनका पार्टनर टिम वाल्जमा गर्व गर्छौं। ती दुवै असाधारण सार्वजनिक सेवक हुन्, जसले उत्कृष्ट अभियान चलाए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu