ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु


एबीसी न्यूज
२८ कार्तिक २०८१, बुधबार   १२ : २६   बजे

काठमाडौं २८ कात्तिक । सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धानका कास्कीबाट रुपन्देही ल्याइएका रास्वपा सभापति, पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेसित बुधबार बिहान १० बजेबाट बयान लिन थालिएको छ । मंगलबार सुरु गरिएको बयान पूरा नभएपछि बुधबार पुनस् लिन सुरु गरिएको हो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना लगायत आरोपमा अनुसन्धानका लागि उनलाई मंगलबार मध्यान्ह बुद्ध एयरको विमानबाट भैरहवा ल्याइएको थियो । यहाँ ल्याउने वित्तिकै बयानका लागि लामिछानेलाई सरकारी वकिलको कार्यालय पुर्‍याइएको थियो । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित अन्य अनुसन्धान अधिकृतले लामिछानेको बयान लिइरहेका छन् ।

मंगलबार बयान नसकिएपछि बुधबार बिहान लामिछानेलाई १० बजेर १० मिनेटमा सरकारी वकिलकको कार्यालय पुर्‍याइएको थियो । लामिछानेलाई प्रहरीले सुरक्षा घेरा बनाएर सरकारी वकिल कार्यालय प्रवेश गराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किशोर श्रेष्ठको रिहाइ माग्दै एमाले सांसद राई, ‘प्रेस स्वतन्त्रतामाथि आघात’

प्रधानमन्त्रीको खोजीमा विपक्षीको ७५ दिने विरोध रोकियो, सभामुखले दिए रुलिङ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu