ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले चीन गएर चिनियाँ कार्ड खेल्दैछन् – प्रचण्ड


एबीसी न्यूज
२९ कार्तिक २०८१, बिहिबार   ३ : ५३   बजे

काठमाडौं २९ कात्तिक । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ खेलिरहेको आरोप लगाउँदै द हिन्दूमा एक अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्तामा प्रचण्डले नयाँ सरकारको नीतिका कारण नेपाल(भारत सम्बन्ध तनावमा रहेको र सीमा विवाद पुनः जागृत हुने खतरा रहेको बताएका छन् ।

प्रचण्डले आफ्नो नेतृत्वको पछिल्लो १८ महिने सरकारको कार्यकालमा नेपाल(भारत सम्बन्धलाई ‘नयाँ उचाइ’मा पुर्‍याएको दाबी गरेका छन् । प्रस्तुत छ( द हिन्दूका लागि सुहासिनी हैदरले विपक्षी दलका नेता समेत रहेका प्रचण्डसँग गरेको कुराकानीको भावानुवाद(

काठमाडौंमा आयोजित कान्तिपुर कन्क्लेभमा बोल्दै आफ्नो पछिल्लो कार्यकाल ९डिसेम्बर २०२२( जुलाई २०२४० मा तपाईंले भारत(नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताउनुभयो । तर, त्यसको केवल चार महिनापछि नेपाल(भारत सम्बन्धमा केही तनाव र समस्याहरू देखिएका छन्, यस्तो किन भयो रु

मेरो कार्यकालमा नेपाल(भारत सम्बन्धले साँच्चै नयाँ उचाइ प्राप्त गरेको थियो । जून २०२३ को मेरो भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएका वार्ताहरूबाट केही महत्त्वपूर्ण सम्झौताहरू हुनुका साथै गहिरो समझदारी कायम भएको थियो, जसको प्रभाव लामो समयसम्म रहनेछ। यस वर्ष म फेरि ९जुन २०२४ मा० मोदीको सपथ समारोहमा सहभागी हुन भारत गएँ र प्रधानमन्त्री मोदी र विदेशमन्त्री एस। जयशंकरसँग छलफल गरें। दुवै देशका राष्ट्रिय हितका आधारमा बलियो सम्बन्ध बनाउन सकेकोमा मलाई गर्व छ। मलाई लाग्छ, मेरो सरकार ढालिएपछि अहिले नेपालमा भारतसँगको सम्बन्धलाई लिएर जे भइरहेको छ त्यो ठीक छैन । यो सही होइन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu