ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका धेरैजसो ठाउँको मौसम सफा : काठमाण्डौ उपत्यकासहितका शहर र तराई क्षेत्रको हावाको प्रदूषण उच्च


एबीसी न्यूज
२ मंसिर २०८१, आइतबार   ११ : १५   बजे

काठमाडौं २ मंसिर । देशका धेरैजसो ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पहाडी क्षेत्रको एकरदुई ठाउँमा बदली र सामान्य वर्षाको सम्भावना रहे पनि सबैजसो ठाउँमा मौसम सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

अहिले तराईका केही ठाउँमा हुस्सु लागेको छ । दिउँसो हुस्सु हट्नेछ । आज पनि काठमाण्डौ उपत्यकासहित विभिन्न शहर र तराई क्षेत्रमा वायु प्रदूषण उच्च छ । बिहान चितवनको भरतपुरमा हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ५५ रहेको छ ।

यस्तै काठमाण्डौको रत्नपार्क, खुमलटार, भक्तपुरलगायतका ठाउँमा रहेका मापन केन्द्रहरुले पनि एक्यूआई एक सय ५० आसपासमा रहेको देखाएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक्यूआई एक सय ५० भन्दा बढी हुनुलाई अस्वस्थ मानिन्छ । भारत, पाकिस्तानलगायतका देशको प्रदुषित हावा नेपाल आइपुग्दा र त्यसमा स्थानीय उत्पादनसमेत थपिएकोले नेपालमा वायु प्रदुषण बढेको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group