ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोनिज काभ्रेमा लामा


admin
२६ फाल्गुन २०७४, शनिबार   १० : ११   बजे

धुलिखेल, २६ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) काभ्रेपलाञ्चोकको चौथो अधिवेशनबाट चमारसिं लामा(शिशिर)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । 

बनेपामा भएको अधिवेशनले उपाध्यक्षमा राजकुमार गोले, सचिवमा इन्द्रबहादुर थापा, सहसचिवमा सुनिता लुङ्वा र कोषाध्यक्षमा सुरज श्रेष्ठ तथा सदस्यमा जगतमान बल, काजल तामाङ, पुष्पा राई, विद्यासागर लामा, होमेन्द्र राना मगर, भीम जिम्बा, कार्यबहादुर राना मगर र तिब्बत दर्लामीलाई चुनेको छ ।
अधिवेशनले प्रदेश प्रतिनिधिमा पेमा लामा, बुद्ध लोप्चन र अञ्जली तामाङ तथा केन्द्रीय प्रतिनिधिमा उजाड रक्तिम, दीपेन्द्र लामा, गंगा दोङ, हीरामान वाइबा, हीरामान बल र रामचन्द्र दनुवारलाई छानेको छ ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष डण्ड गुरुङले अब कुनै वाद, क्षेत्र, समुदाय र लिंगका आधारमा कसैलाई अवसरबाट वञ्चित गर्न नपाइने बताउनुुभयो । फोनिजका महासचिव गजुरधन राईले फोनिजको केन्द्रीय समिति छैटौँ राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको र ५१ जिल्ला शाखामध्ये १३ जिल्ला शाखामा अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभयो । सो अवसरमा सञ्चारकर्मी कार्यबहादुर राना मगरलाई रु पाँच हजार पाँचसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पम्फा भुसालको असन्तुष्टि– ‘जम्बो कमिटीले कम्युनिस्ट पार्टी बलियो बनाउँदैन’

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, चार मन्त्री–राज्यमन्त्रीले आज शपथ लिँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu