ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभा पुरुष भलिबलमा इरानको युवा टोलीको विजयी शुरूवात


एबीसी न्यूज
२४ मंसिर २०८१, सोमबार   ७ : ४२   बजे

काठमाडौं २४ मंसिर । इरानको १८ वर्ष मुनिको टोलीले काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा विजयी शुरूवात गरेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हिजो भएको दोस्रो खेलमा इरानको युवा टोलीले माल्दिभ्सको क्लब एचडीसीलाई ३–२ को सेटमा हराएको छ ।

यसअघि हिजो एचडीसीले नेपालको गण्डकी प्रदेश भलिबल सङ्घलाई ३–२ ले हराएको थियो । यस्तै हिजोको पहिलो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले गण्डकीलाई ३–१ ले हराएको थियो ।

काभा पुरुष च्याम्पियनशिपमा नेपालसहित चार देशका पाँच क्लब सहभागी छन् । आठ दिनसम्म चल्ने च्याम्पियनशिपमा कुल १४ खेल हुनेछन् । लिगमा उत्कृष्ट हुने शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

लिगको शीर्ष टिमले तेस्रो तथा दोस्रोले चौथो स्थानमा लिग सकाउने टोलीसँग सेमिफाइनल खेल्नेछ । फाइनल मङ्सिर २९ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओलीको दाबी : भदौ २३–२४ को आन्दोलन ‘हुल्लडबाजीमार्फत सत्ता कब्जा गर्ने प्रयास’

गण्डकी मेडिकल कलेजका इन्टर्न चिकित्सक र अस्पतालबीच २ बुँदे सहमति, आन्दोलन फिर्ता

सम्बन्धित

इजरायली सेनाको दाबी– हेजबुल्लाहका ‘बद्र युनिट’का वरिष्ठ कमान्डर मारिए

रेड पाण्डा संरक्षणको सन्देश बोकेर सोलुखुम्बुमा हुँदैछ ‘रेड पाण्डा म्याराथन २०२६’

इन्टर मिलानले जेड स्पेन्सलाई टोटनहमबाट भित्र्यायो

भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

पीएसजीले फेरान टोरेसलाई ५० मिलियन युरोमा अनुबन्ध गर्‍यो

तेस्रो संस्करणको एभरेस्ट वुमन्स भलिबल लिग असोज १५ देखि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu