ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन विश्वविद्यालयमा आठ जना डिन नियुक्त


एबीसी न्यूज
३० मंसिर २०८१, आइतबार   १ : १३   बजे

काठमाडौ ३० मंसिर । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० कार्यकारी परिषद्को बैठकले आठ जना डिन नियुक्त गरेको छ । हिजो बसेको बैठकले आठ वटा सङ्कायका डिन र तीन वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

नियुक्ति पाएकाहरूलाई आज नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम रहेको त्रिविका प्रवक्ता एमन सिंह बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार मानविकी तथा सामाजिकशास्त्र सङ्कायको डिनमा प्रा।डा।द्विविनन्द ढकाल नियुक्त हुनुभएको छ ।

यस्तै इन्स्टिट्युट अफ मेडिसिनको डिनमा प्रा।डा।मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा।किशोरचन्द्र दाहाल र शिक्षाशास्त्र सङ्कायमा प्रा।डा।वेदराज आचार्य नियुक्त हुनुभएको छ ।

यस्तै वन विज्ञान अध्ययन संस्थानमा डा।ठाकुर सिलवाल, व्यवस्थापन सङ्कायमा प्रा।डा।महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशीलबहादुर बज्राचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा।डा।शंकर खनाल डिन नियुक्त हुनुभएको छ ।

बैठकले योजना निर्देशनालयका निर्देशकमा डा।लक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डा।राजेन्द्र कुँवर र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्रा।डा।मीना राजभण्डारीलाई नियुक्त गरेको छ । मेरिटोक्रेसी अर्थात योग्यता प्रणालीका आधारमा छनोट समितिले गरेको सिफारिशका आधारमा डिन नियुक्त गरेको त्रिविले जनाएको छ ।

गएको बिहिवार बसेको त्रिविको साधारण सभा बैठकमा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस सात गतेभित्र डिन नियुक्त गर्न निर्देशन दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्क रहन मौसम विभागको आग्रह

ग्यास अभावमा नागरिक हैरान, बबरमहलमा वितरण थालिएपछि राहत

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu