ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतगणना स्थलमा ताला लगाएको भन्दै रमेश बिष्टको आपत्ति


एबीसी न्यूज
३० मंसिर २०८१, आइतबार   ४ : ३२   बजे

काठमाडौं ३० मंसिर ।  सिनामंगलस्थित नेपाल पत्रकार महासंघको मतगणना स्थलमा ताला लगाइएको भनेर अध्यक्षका प्रत्यासी रमेश बिष्टले आपत्ति जनाएका छन् ।

‘निर्वाचन समितिको निष्पक्षतामा गम्भिर प्रश्न उठेको छ’, बिष्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘ मत गणना स्थलमा निर्वाचन समिति र एउटा पक्षको उम्मेदवारको मात्रै ताला लगाउनु आपत्तिजनक छु’, बिष्ट अगाडि लेख्छन्, ‘कोषाध्यक्ष पदको परिणाममा गर्न खोजिएको धाँधली र प्रहरी प्रशासनको दुरुपयोगको आपत्तिजनका छ ।’

पत्रकार महासंघको अध्यक्षका प्रत्यासी बिष्टले अछामको पुनः मत गणना गर्न पनि माग गरेका छन् ।

केन्द्रीय प्रतिनिधिको मत गणना सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।    केन्द्रीय निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालका अनुसार केन्द्रीय पदाधिकारीको मत गणना सकिए पनि केही जिल्लाको मत गणना जारी छ ।

अब जिल्ला र प्रदेशले पठाएको विवरण रुजु गरेर चुनावी नतिजा सार्वजनिक गर्ने तयारी छ ।

हालसम्मको अनौपचारिक रुपमा संकलन गरिएको मत अनुसार पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा एक हजार बढी मतान्तरले विजयी हुने निश्चित भएको छ ।
शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् ।

महासंघको अध्यक्षमा शर्मा र रमेश विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामाले प्रतिस्पर्धा गरेका थिए ।

केन्द्रीय पदाधिकारीमा पनि शर्मा नेतृत्वको प्यानलका अधिकांश उम्मेदवार चुनाव जित्दैछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्क रहन मौसम विभागको आग्रह

ग्यास अभावमा नागरिक हैरान, बबरमहलमा वितरण थालिएपछि राहत

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu