ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनसँग सम्झौताका लागि तयार छु : पुटिन


एबीसी न्यूज
४ पुस २०८१, बिहिबार   ६ : ५९   बजे

काठमाडौं ४ पुष ।   रुसी राष्ट्रपति भ्लादिमिरले वार्षिक पत्रकार सम्मेलनमा बिहीबार ३ घण्टा १७ मिनेटदेखि प्रश्नहरुको जवाफ दिइरहेका छन्। पत्रकारको मात्र होइन, भिडिओ लिंकमार्फत सर्वसाधारणको प्रश्न पनि उनले लिइरहेका छन्। हालसम्म उनलाई २४ लाख प्रश्न सोधिसकिएको जनाइएको छ।

त्यसै क्रममा उनलाई सोधियो– तपाईं युक्रेनसँग कुनै सम्झौताका लागि तयार हुनुहुन्छ कि नाइँ  ?

पुटिनले जवाफ दिए, राजनीति भनेकै सम्झौताको कला हो। उनले रुस सधैँ सम्झौता र संवादका लागि तयार रहेको बताए।

वार्तामा बस्न युक्रेनले अस्वीकार गर्दै आएको उनको भनाइ छ।

२०२२ मा इस्तानबुलमा युक्रेनले सहमति जनाएको छर, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले उक्साएपछि त्यसबाट पछि हटेको पनि उनले बताए।

उतिबेला जोनसनले पुटिनको सो भनाइको खण्डन गरेका थिए।

तर, वार्ता गर्दा आफूले युक्रेनी संसदसँग मात्र गर्ने उनको भनाइ छ। चुनाव सारेर भ्लादिमिर जेलेन्स्कीले वैधता गुमाइसकेको पुटिनले बताए। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिमलधारामा ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, नारायणगढ–काठमाडौं आवागमन ठप्प

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

सम्बन्धित

मोदीको १३औँ स्वतन्त्रता दिवस सम्बोधन : ‘सप्तधारा’मार्फत विकसित भारत बनाउने घोषणा

होर्मुज जलडमरुमध्यलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दाबी, इरानको कडा जवाफ

होर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र बनाउने ट्रम्पको दाबी, इरानको कडा प्रतिवाद

आर्कटिकमा रुस–चीन सहकार्य तीव्र, प्रतिबन्धित रुसी एलएनजी चीन पुर्‍याउन नयाँ समुद्री मार्ग

मोदीद्वारा भारतको नयाँ भिजन ‘सप्तधारा’ घोषणा

भारतीय दूतावासमा मनाइयो भारतको ८०औँ स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu