ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् विघटनको निर्णय उल्टाएपछि न्यायालय निष्पक्ष र तटस्थ छ भन्ने पुष्टिः न्यायाधीश मल्ल


एबीसी न्यूज
४ पुस २०८१, बिहिबार   ८ : २९   बजे

 

काठमाडौं ४ पुस । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले संसद् विघटनको निर्णयलाई बदर गरिदिएपछि नेपालको न्यायालय स्वतन्त्र, निष्पक्ष र तटस्थ छ भन्ने पुष्टि भएको बताएकी छिन्।

‘संसद विघटनमा न्यायालयले खेलेको भूमिकाले देशलाई कानुनको शासनसम्बन्धी सूचकमा दक्षिण एसियामै पहिलो नम्बरमा पुऱ्यायो,’
शुक्रबार न्यायाधीश समाजको कार्यक्रममा मल्ले भनिन्, ‘संसद् विघटनको निर्णय उल्टाएपछि हाम्रो न्यायालय कति स्वतन्त्र, निष्पक्ष र तटस्थ छ भन्ने पुष्टि भयो।’

न्यायाधीश सरकारसँग नडराएको तर मिडिया ट्रायलका कारण भने डराएको उनको भनाइ छ। ‘न्यायाधीश सरकारसँग डराएका छैनन् तर मिडिया ट्रायलका कारण न्यायाधीश डराए,’ मल्लले भनिन्, ‘यो न्यायालयमाथिको प्रभाव हो। यस्तो कुरा सह्य हुँदैन।’

उनले न्यायमा सबैको पहुँच हुनुपर्नेमा पनि जोड दिइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group