काठमाडौं ७ पुस । नेपाल एयरलाइन्सको उडानमार्फत् हङकङबाट नेपाल आएका एक यात्रुको मृत्यु भएको छ।
हिजो ९२१ डिसेम्बर यात्राकै क्रममा बेहोस भएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि आफन्तलाई जिम्मा लगाइएको थियो।
अन्दाजी ५३र५४ वर्षीय उनलाई आफन्तले काठमाडौँस्थित केएमसी अस्पतालमा लगेकोमा त्यहीँ उनको मृत्यु भएको जानकारी प्राप्त भएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेल बताए।
प्रतिक्रिया दिनुहोस्