काठमाडौं, ८ पुस । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछासँग कास्की जिल्ला अदालतले आज (सोमबार) देखि बयान थाल्ने भएको छ। कास्की जिल्ला सरकारी कार्यालयकी प्रमुख कमला काफ्लेले रविसहितका अभियुक्तहरूसँग आजदेखि अदालतले बयान लिन थाल्ने जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस्