काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ ।
अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको हो ।
ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो ।
दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस्