ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्य विभाजनप्रति झलनाथ खनाल असन्तुष्ट


एबीसी न्यूज
९ पुस २०८१, मंगलबार   २ : ०७   बजे

काठमाडौं ९ पुस । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पार्टीको कार्यविभाजनमा असन्तुष्ट भएका छन्।

गत बुधबार सम्पन्न एकीकृत समाजवादीको स्थायी समिति बैठकले नेताहरुको कार्यविभाजन टुंग्याएको थियो। जसमा खनाललाई स्कुल विभाग प्रमुखको जिम्मा दिइएको थियो।

नेता खनालले भने बैठकका बेला आफू घरमै आराम गरेर बसेको बताए। ‘म त्यो बैठकमा पनि गइनँ, म अहिले रेष्टमा छु,’ खनालले भने, ‘आज   भोलि देखि मात्रै म काममा सक्रिय हुन्छु। के के निर्णय भएको छ, त्यो मैले बुझ्न नै बाँकी छ।’

उनले कार्यविभाजन गर्दा आफूसँग कुनै परामर्श समेत नभएको भन्दै गुनासो समेत गरे। खनालले भने, ‘मसँग कुनै परामर्श भएन। म अहिले रेष्टमा बसेको छु। यो बैठकमा म उपस्थित नि हुन पाइनँ।’

महासचिव घनश्याम भुसालले ल्याएको कार्यविभाजन प्रस्ताव अध्यक्ष माधव नेपालले टुंग्याएका थिए। जसमा पार्टीमा महत्वपूर्ण मानिने संगठन विभाग प्रमुखको जिम्मेवारी वेदुराम भुसाललाई दिइएको थियो।

पार्टी उपाध्यक्षमा पराजित रामकुमारी झाँक्रीले भने विद्यार्थी विभागको जिम्मेवारी पाएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu