ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिल क्लिन्टन अस्पताल भर्ना


एबीसी न्यूज
९ पुस २०८१, मंगलबार   ३ : ३५   बजे

काठमाडौं ९ पुस । अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन ज्वरो आएपछि अस्पताल भर्ना भएका छन्। वासिङ्टन डीसीस्थित एक अस्पतालमा उनको परीक्षण भइरहेको उनका एक प्रवक्ताले जानकारी दिएका छन्।

‘राष्ट्रपति ठिक छन्,’ क्लिन्टनका डेपुटी चिफ अफ स्टाफले भनेका छन्।  क्रिसमसमा घर फर्किनेमा क्लिन्टन आशावादी रहेको उनको भनाइ छ।

७८ वर्षीय क्लिन्टन बिरामी हुँदा वासिङ्टनस्थित घरमै थिए। उनलाई मेडस्टार जर्जटाउन युनिभर्सिटी हस्पिटल लगिएको हो।

२४ वर्षअघि ह्वाइट हाउस छाडेयता क्लिन्टनले अनेकौँ स्वास्थ्य समस्या झेलेका छन्। २००४ मा उनको मुटुको बाइपास सर्जरी गरिएको थियो।

त्यसको अर्को वर्ष उनको फोक्सोमा गम्भीर समस्या आएको थियो भने २०१० मुटुमा दुईवटा स्टेन्ट राखिएको थियो।

२०२१ मा पिसाब संक्रमणका कारण उनी ६ दिन अस्पताल बसेका थिए। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group