ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टर्किएको हतियार बनाउने कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गयो


एबीसी न्यूज
१० पुस २०८१, बुधबार   ९ : ०९   बजे

काठमाडौं १० पुस । टर्किएको हतियार बनाउने कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । टर्किएको उत्तर–पश्चिमी क्षेत्रमा भएको विस्फोटमा परी अन्य चार जना घाइते भएका बीबीसीले जनाएको छ ।

बालिकेसिर शहरका गभर्नर इस्माइल उस्टोउलुले स्थानीय समयअनुसार बिहान ८ बजेर २५ मिनेटमा क्याप्सुल उत्पादन गर्ने क्षेत्रमा विस्फोट भएको बताउनुभएको छ ।

टर्किएका आन्तरिक मन्त्री अली येर्लिकायाले विस्फोटको कारण अझै स्पष्ट नभएको तर अधिकारीहरूले कुनै प्रकारको षड्यन्त्रको आशङ्का गरेका खबरमा उल्लेख छ ।

विस्फोटपछि लागेको आगो निभाउनका लागि धेरै दमकल र स्वास्थ्य तथा सुरक्षा इकाइहरू घटनास्थलमा पठाइएको अधिकारीहरूले बताएका छन् ।

न्यायमन्त्री यिलमाज टुन्चले विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान शुरू गरिएको बताउनुभएको छ ।

अधिकारीहरूले विस्फोटको समयमा भवनभित्र कति जना मानिस थिए भन्नेबारे काम शुरू गरेका खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu