ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन्ने र बेच्ने दुवैले नेपालमा बनेको सामानलाई प्रोत्साहन गरौँ : बालेन्द्र


एबीसी न्यूज
१२ पुस २०८१, शुक्रबार   ५ : ००   बजे

काठमाडौं १२ पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपालमा उत्पादित सामानलाई प्रोत्साहन दिनुपर्ने बताएका छन्।

शुक्रबार कोटेश्वरमा आयोजित महोत्सवलाई सम्बोधन गर्दै शाहले व्यवसायीले पनि नेपाली सामानलाई प्रोत्सान दिनुपर्ने बताए।

‘यहाँ पाउने सामग्रीहरू, यहाँ बेचिने सामग्रीहरू पनि नेपालमै बनेको पाइयोस्’ उनले भने, ‘अहिले नेपालमा बनेको सामानहरू धेरै महंगो हुन्छन्। किन महंगो हुन्छन् भन्दा त्यो किन्ने मान्छेहरू धेरै नभएर। पसलहरूले सबै नेपालमा बनेको सामान प्रोत्साहन गर्दै लानुभयो भने त्यसको मूल्य पनि घट्दै जान्छ।’

शाहले कोटेश्वरलाई कुनै विशेष सामानको हब बनाउन व्यवसायीलाई सुझाव दिए।

उनले भने, ‘हामीले पूजाआजको सामान किन्नुपर्यो भने असन जान्छौँ। लुगा किन्नुपर्यो भने न्यूरोड जान्छौँ। मेकानिकल सामान किन्नुपर्यो भने त्रिपुरेश्वर जान्छौँ। त्यसैगरी कोटेश्वर के को लागि जानुपर्छ भन्ने यसको विशेषतालाई पनि विस्तारै उजागर गर्दै ल्याउनुपर्छ। यहाँका आयोजकहरूले। यहाँका व्यवसायीहरूले।’

उनले मेला महोत्सवहरूले स्थानीय उत्पादन र त्यहाँ पाइने विशेष सामग्रीलाई प्रचार गर्नुपर्ने बताए।

‘कोटेश्वरको विशेषता के हो तरु यहाँ के पाइन्छ, यहाँको विशेष के हो त्यो चिज पनि यो महोत्सवले माथि ल्याउँदै जाओस्’ उनले भने।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास किन्न परिचयपत्र अनिवार्य गरिएको भन्दै ज्ञानेन्द्र शाहीको सरकारमाथि प्रश्न

चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu