ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसरी गरिँदैछ विश्वभर नयाँ वर्षको स्वागत (तस्वीरहरू)


एबीसी न्यूज
१७ पुस २०८१, बुधबार   ६ : २९   बजे

काठमाडौं १७ पुस । विश्वभरबाट आज नयाँ वर्षलाई स्वागत गरिँदैछ । विश्वका देशहरूमा समय पनि फरक(फरक हुने भएकाले नयाँ वर्षलाई अलग(अलग समयमा स्वागत गरिँदैछ ।

करिब ४० वटा देशले अंग्रेजी नयाँ वर्षलाई नेपालभन्दा पहिले नै स्वागत गर्छन् । अस्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत, चीन, हङकङ, जापान लगायतका देशहरूमा भव्यताका साथ नयाँ वर्षको स्वागत गरिएको छ ।

ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्षको स्वागतमा विश्वभर नै विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् ।

विश्वका थुप्रै देशका मुख्य शहरहरूमा अहिले शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुति लगायतका कार्यक्रमहरू भइरहेका छन् ।

 

यसैबीच अस्ट्रेलियाको सिड्नीमा रहेको ओपेरा हाउस नजिकै थुप्रै मानिसहरू भेला भएर नयाँ वर्षको स्वागत गरेका छन् ।

स्पेन, जापान, फिलिपिन्स, दुबईलगायतका देशमा पनि नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।

त्यस्तै, विश्वभरका नेताहरूले नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् ।

तस्वीरहरूः

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा सभापति र केन्द्रीय समितिको वैधानिकतामा अलमल छैन : विश्वप्रकाश शर्मा

लघुवित्त पीडितको आन्दोलनमा जान खोज्दा दुर्गा प्रसाईँ घरमै रोकिए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu