ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोन्टेनेग्रोमा ९ जनाको हत्यापछि आक्रमणकारीले हाने आफैँलाई गोली


एबीसी न्यूज
१८ पुस २०८१, बिहिबार   ११ : ३०   बजे

काठमाडौं १८ पुस । युरोपेली देश मोन्टेनेग्रोको दक्षिणमा बुधबार भएको गोलीकाण्डमा दुई बालबालिकासहित १० जनाको मृत्यु भएको छ।

सार्वजनिक प्रसारक आरटीसीजीले प्रहरी अधिकारीलाई उद्धृत गर्दै घटना सेनटिन्जेस्थित एक रेस्टुरेन्टमा भएको बताएको छ।

यसपछि आक्रमणकारीले आफूलाई पनि गोली हानेका थिए।

मोन्टेनेग्रो सरकारले बिहीबारदेखि तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ।

देशका प्रधानमन्त्रीले गोलीबारीलाई ‘भयानक दुर्घटना’ भनेका छन्।

गृहमन्त्रीले आक्रमणकारीले आफ्नो परिवारका सदस्य, रेस्टुरेन्ट सञ्चालक र उनका दुई छोराछोरीको हत्या गरेको बताए।

यसैबीच समाचार एजेन्सी एएफपीले प्रधानमन्त्रीलाई उद्धृत गर्दै गोलीबारीमा चार जना गम्भीर घाइते भएको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

सम्बन्धित

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu