ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केन्द्रीय समितिमा प्रचण्डले राख्दैछन् पार्टी रुपान्तरण र पुनर्निर्माणसम्बन्धी प्रतिवेदन


एबीसी न्यूज
१८ पुस २०८१, बिहिबार   ४ : ४३   बजे

काठमाडौं १८ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक २१ पुसबाट सुरु हुँदैछ ।  धुम्बाराहीको शंखपार्कमा रहेको स्मार्ट दरबार बैंक्वेटमा बिहान ११ बजेबाट बस्ने बैठकमा देशभरबाट आउने माओवादीका केन्द्रीय समिति सदस्यहरू सहभागी हुनेछन् ।

बैठकका एजेन्डाबारे आजबाट स्थायी समिति बैठकमा छलफल सुरु भएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षक मा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन तयार पारिसकेका छन् । प्रतिवेदनमा वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिक विषय, आगामी कार्ययोजना र संगठनात्मक प्रस्ताव समेटिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

 

राजनीतिक प्रतिवेदन मोटामोटी तयार भइसके पनि तीन दिनसम्म चल्ने स्थायी समितिको बैठकका सुझावलाई समेत समेटेर प्रतिवेदनलाई पूर्णता दिने तयारीमा प्रचण्ड रहेका छन् ।

प्रवक्ता सापकोटाले २१ पुसबाट सुरु हुने केन्द्रीय समिति बैठकको सुरुमा पार्टी अध्यक्षले ब्रिफिङ गर्ने, त्यसपछि सबै प्रदेशका अध्यक्षले ब्रिफिङ गर्ने र पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गर्ने जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group