ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेञ्चमै बसेनन् छ न्यायाधीश, अदालत नै गएनन् न्यायाधीश राणा


admin
२९ फाल्गुन २०७४, मंगलबार   २ : १६   बजे

काठमाडौं, २९ फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर बिवादमा सर्वोच्च अदालतकै न्यायाधीश बिभाजित भएका छन । न्यायपरिषद ऐनअनुसार गत साउन २१ गते नै अवकाश पाइसकेको ब्यक्तिपराजुलीसँगै इजलाशमा बस्न नमिल्ने आदेश जारी गर्दै सोमवारको पुर्ण इजलाश बहिस्कार गरेका न्यायाधीश चोलेन्द्र शमशेर जवराको निर्णयपछि सर्वोच्चका न्यायाीश बिभक्त बनेका हुन ।

प्रधानन्यायाधीश पराजुलीले अवकाश पाइसकेको जवराको निर्णयलाई सर्वोच्चका अन्य ६ जना न्यायाधीशले साथ दिएका छन भने कांग्रेस सभापति शेरबहादुर देउवाको रोजाइमा परेका न्यायाधीशहरुले पराजुलीलाई साथ दिएका छन । न्यायाधीश जवराको निर्णयलाई साथ दिँदै न्यायाधीश हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, आनन्दमोहन भट्टराई, इश्वर खतिवडा, बिश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा मंगलवारको बेन्चमा बस्नुभएन ।

यता न्यायाधीश दिपकराज जोशी, प्रकाशमान सिंह राउत, ओमप्रकाश मिश्र, डम्बर शाही, मीरा खड्का, बमकुमार श्रेष्ठ, दिपक कार्की, टँक मोक्तान, केदार चालिसे, शारदा घिमिरे, पुरुषोत्तम भण्डारी, तेजबहादुर केसीले पराजुलीलाई साथ दिँदै अनेकथरी मुध्दाको सुनुवाइ जारी राखेका छन । न्यायाधीश चोलेन्द्र जवरा भने अदालत नै गएका छैनन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu