ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यथास्थितिमा वायु सेवा निगम सञ्चालन सम्भव छैन- पूर्वपर्यटनमन्त्री सुदन किराँती


एबीसी न्यूज
२५ पुस २०८१, बिहिबार   १० : ५४   बजे

काठमाडौं २५ पुस । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वपर्यटनमन्त्री सुदन किराँतीले यथास्थितिमा नेपाल वायु सेवा निगम सञ्चालन सम्भव नभएको बताएका छन्।

बिहीबार बिहान बसेको प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा माओवादी नेता किराँतीले वायु सेवा निगमबारे प्रश्न उठाएका हुन्।

‘निगमको प्रयासले मात्र निगम सुधार सम्भव छैन’, उनले भने, ‘यथास्थितिमा निगम सञ्चालन सम्भव छैन।’

वायुसेवा निगम नै आवश्यक हो कि होइन भन्ने विषयमा राष्ट्रिय सहमति चाहिने धारणा पनि उनले राखे।

निगमसँग जहाज हुन अनिवार्य भएको उल्लेख गर्दै किराँतीले बैठकमा प्रश्न गरे, ‘मैले जहाज किन्ने टेन्डर लगाएको कहाँ गयोरु’

जनतालाई सर्वसुलभ सेवा दिनुर्ने निगमको घरेलु मैदान खाली भएको टिप्पणी किराँतीले गरे।

उनले थपे, ‘जहाज नहुँदा, बजार हस्तक्षेप नहुँदा भाडा नियन्त्रण भएन, जनता मारमा परे।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लघुवित्त तथा सहकारी पीडितको सडकमा धर्ना, वार्ता नभएसम्म नहट्ने अडान, सडकमै रात बिताए

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu