ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको स्वमूल्यांकन- साधारण र इमानदार मान्छे


एबीसी न्यूज
२५ पुस २०८१, बिहिबार   ५ : ०८   बजे

काठमाडौं २५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयले आफूलाई चिन्न छाडेको भन्दै आफू साधारण र इमानदार मान्छे भएको बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले विहीबार काठमाडौंमा आयोजित अनेरास्ववियुको स्ववियु चुनाव कार्यशालालाई सम्बोधन गर्ने क्रममा आफ्नै मूल्याङ्कन गरेका हुन् ।

‘‘। केपी ओली को रु को रु यति पनि बिर्सने भए यहाँ । यस्तै बिर्सिएको राम्रो । मेमोरी पावरले तिमीहरूको त्यसैगरी काम गरोस्’ ओलीले आफ्नो बारे थप व्याख्या गर्दै भने, ‘को केपी ओली भन्ने कुरा म बताउन्न । मैले थाहा पाएको भनेको, एउटा साधारण मान्छे हो । इमानदारिताका साथ काम गर्ने मान्छे हो ।’

उनले एमाले र आफूलाई सिध्याउने भन्दै धेरै मान्छे कराएको विषय उल्लेख गर्दै झिंगाले सरापेर डिंगा नमर्ने जिकिर गरे ।

‘एमालेलाई मार्छौं, सिध्याउँछौं भनेर उधुम कराए । कोही भाला लिएका छन्, कोही के लिएका छन्, कराएका छन् । यति हौसिए कि, म त भित्तामै टाँसिदिन्छु भन्न पनि भ्याए’ ओलीले भने, ‘भित्तामा टाँसेपछि फोटो भएन रु एमाले कुनै अस्तित्वमा छैन पनि भने । के भनेको हो रु झिंगाले सराप्दा डिंगा मर्दैन । झिंगाले मरिहाल्यो भन्छ तर त्यसले सरापेर गाइभैंसी मर्दैन, त्यस्तै हो ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लघुवित्त तथा सहकारी पीडितको सडकमा धर्ना, वार्ता नभएसम्म नहट्ने अडान, सडकमै रात बिताए

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu