ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत महसुल नतिरेपछि कांग्रेस संसदीय दल र भूमिगत जलस्रोतको लाइन काटियो


एबीसी न्यूज
२५ पुस २०८१, बिहिबार   ५ : ४७   बजे

काठमाडौं २५ पुस । विद्युत महसुल समयमा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको विद्युतको लाइन काटिएको छ।   बक्यौता रकम हेरी सिंहदरबारस्थित संसद सचिवालयका नाममा रहेको मिटरको लाइन काट्दा कांग्रेस संसदीय दलको परेको प्राधिकरणका अधिकारीले जानकारी दिए। ती अधिकारीका अनुसार, संसद सचिवालयका नाममा ६३ हजार ४ सय रुपैयाँ बक्यौता रहेको र त्यसमा २५ प्रतिशत जरिवाना पनि थप लाग्ने अवस्था छ।

यस्तै भूमिगत जलस्रोत विकास समितिको बबरमहलस्थित भवनमा पनि विद्युतको लाइन काटिएको छ। २० हजार रूपैयाँ बक्यौता रहेको उक्त भवनको लाइन काट्दा काठमाडौँ जिल्ला अदालतका केही इजलास पनि प्रभावित भएका छन्।

यस्तै केन्द्रीय कारागारले २१ महिनादेखि विद्युतको महसुल नतिरेपछि काटिसकिएको लाइन पनि विभिन्न सरकारी निकायको दबाबमा जोडिएको छ।

उक्त कारागारको बक्यौता २ करोड ६८ लाख रहेको प्राधिकरणले बताएको छ। त्यहीँ रहेको महिलाहरू बस्ने कारागारले ७ महिनादेखि नतिरेको बक्यौता १३ लाख १९ हजार रहेको पनि प्राधिकरणले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group