ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगबाट बाहिरीयो,


admin
३० फाल्गुन २०७४, बुधबार   ३ : ०५   बजे


काठमाडौं, ३० फागुन । म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगबाट बाहिरीएको छ ।

गएराति भएको खेलमा सेभियासंग २–१ गोल अन्तरले पराजित हुदै युनाइटेड प्रि–क्वार्टरफाइनलबाट बाहिरीएको हो । घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई स्तब्ध बनाउने क्रममा सेभियाका बेन इदेरले दुई गोल गरे ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी बनेको थियो । तर, ७४ औं मिनेटमा सब्सिच्यूट खेलाडी बेन इदेरले सेभियाका लागि पहिलो गोल गरे । उनले मैदान प्रवेश गरेको दुई मिनेटमा नै म्यानचेस्टर युनाइटेडको पोष्टमा गोल गरेका हुन् ।

त्यसको चार मिनेटमा नै पुनः इदेरले गोल गर्दै सेभियालाई २–० को स्थानमा पुर्याए । घरेलु दर्शक माझ दुई गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले ८४ औं मिनेटमा एक गोल फर्काउन सफल भयो । उसका लागि रामेलु लुकाकुले गोल गरेका थिए । तर त्यसपछि युनाइटेड खेलमा फर्कन सकेन र प्रतियोगिताबाट बाहिरीयो ।

यी दुईटिम बिचको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu