काठमाडौं ६ माघ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले विरोध र्याली निकालेको छ। आइतबार शान्ति बाटिकामा निकालिएको र्यालीमा लिम्पियाधुरामा भारत र चीन एक्लैले गरेको सहमति, अमेरिकी सहयोग परियोजना एमसीसी, संविधान संशोधन लगायतको विरोध गरिएको छ।
लिम्पियाधुरामा नेपाल, भारत र चीनको त्रिदेशीय समझदारी हुनुपर्ने माग गरिएको छ। त्यस्तै संविधान संशोधन नभइ खोरज गर्नुपर्ने माग उक्त पार्टीको छ।
प्रतिक्रिया दिनुहोस्