ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक लेखा समितिमा ९६ उजुरी, मंगलबार छलफल हुने


एबीसी न्यूज
६ माघ २०८१, आइतबार   ४ : ३६   बजे

काठमाडौं ६ माघ । संसदको सार्वजनिक लेखा समितिमा ९६ वटा उजुरी परेका छन्।  प्रतिनिधि सभा अन्तरगतको यो समितिमा अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षमा गरी ९६ वटा उजुरी परेको समिति सचिवालयले जानकारी दिएको छ।

सचिवालय स्रोतका अनुसार समितिमा विशेषगरी वित्तीय सुशासन र आर्थिक अनुशासनसँग सम्बन्धीत उजुरीहरू आउने गरेका छन्।

समितिमा आएका उजुरीका सम्बन्धमा छलफल गर्न मंगलबार समितिको बैठक बोलाइएको छ। समिति सभापति ऋषिकेश पोखरेलले मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन्।

मंगलबारको बैठकमा समितिमा आएको उजुरीसँगै उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औंल्याएका विषयमा पनि छलफल गर्ने कार्यसूची रहेको छ।

उपसमितिले टुङ्ग्याउन नसकेका विभिन्न मन्त्रालयसँग सम्बन्धित बेरूजुका बुँदाहरू समितिमा छलफल हुन लागेको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu