ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तामा धेरै कुरा सेटिङमा चल्दा रहेछन् -अध्यक्ष दाहाल


एबीसी न्यूज
१२ माघ २०८१, शनिबार   १ : ४२   बजे

काठमाडौं १२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तामा धेरै कुरा सेटिङमा चल्ने गरेको बताएका छन् । प्रेस सेन्टर दाङले शनिबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले तीन पटक प्रधानमन्त्री हुँदा धेरै कुरा सेटिङमा चल्ने गरेको थाहा पाएको बताए ।

‘धेरै कुरा सेटिङमा चल्ने गरेका रहेछन् ।मैले तीन पटक प्रधानमन्त्री हुँदा यही महसुस गरेको छु, उनले भने,’दलाल, पुँजीवादीहरूको सेटिङमा नै धेरै काम हुन्छन् । त्यही सेटिङबाट नै सरकार ढाल्ने काम हुन्छ ।’

तेस्रो पटक प्रधानमन्त्री हुँदा आफूले गर्न लागेका सुधारका कामले सेटिङमा चल्नेहरूलाई असर परेको र सोही कारणले आफ्नो सत्ता ढलेको उनले बताए ।

भूमाफीयादेखि जग्गा दलाल लगायत अनेक शक्तिले सेटिङ गरेर सत्ता आफू अनुकूल बनाउन खोज्ने गरेको उनले बताए । ‘सेटिङमा सरकारलाई अनेक दबाब आउने गरेका छन् । अहिलेका प्रधानमन्त्रीले समेत मलाई धेरै कुरामा दबाब दिएका थिए, उनले भने,’मैले नमानेको हो । सेटिङमा देश चलाउने कुरालाई मैले रोक्ने प्रयास गरेकै हो ।’

माओवादी अरू पार्टी जस्तो नभएको दाबी गर्दै उनले कामबाट नै त्यो पुष्टि गर्ने बताए । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई मुख्य मुद्दा बनाएर अघि बढेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu