ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छैठौं अर्घाखाँची महोत्सव सम्पन्न


एबीसी न्यूज
१३ माघ २०८१, आइतबार   ७ : ४५   बजे

अर्घाखाँची,  १३ माघ । ‘कृषि, पर्यटन, उद्योग र व्यापार, स्थानीय उत्पादनको प्रयोग रोजगारीको मुख्य आधार’ भन्ने नारा सहित संचालन भएको छैठौं अर्घाखाँची महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०८१ सम्पन्न भएको छ । सन्धिखर्कको कुँडुले फाँटमा पौष २९ गतेदेखि माघ १२ गतेसम्म महोत्सव संचालन भएको हो ।

जिल्लामा मेला महोत्सव हुँदा अर्थतन्त्र पनि चलाएमान हुने सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताएका छन् । श्रेष्ठले मेलामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उत्पादन भएका सामानहरु एकै स्थानमा पाईदा सेवाग्राही उत्साहित भएको बताए । यस्तै अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले महोत्सवमा १३ दिन नै दर्शकको उत्साहजनक उपस्थिति रहेको बताए । उनले दर्शकहरुको उपस्थितिले कम्तिमा वर्षमा एकपटक मेला महोत्सव लगाउन आवश्यक रहेको बताए । उनले मेलालाइ शान्त र व्यवस्थित वातावरणमा सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद समेत ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group