ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

११ मन्त्री, ४ राज्यमन्त्रीले लिए शपथ


admin
२ चैत्र २०७४, शुक्रबार   ७ : ३१   बजे

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी ओलीले एमालेका ८ र माओवादी केन्द्रका ७ मन्त्री थप्दै मन्त्रीपरिषद् विस्तार गरेका छन् ।

एमालेबाट ६ मन्त्री, २ राज्यमन्त्री, माओवादीबाट ५ मन्त्री र २ राज्यमन्त्रीसहित १५ जनाले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्। यससंगै ओली सरकार २२ सदस्यीय बनेको छ ।

एमालेका नयाँ मन्त्री-

परराष्ट्र, प्रदिप ज्ञवाली

श्रम तथा रोजगार,गोकर्ण विष्ट

पर्यटन, रविन्द्र अधिकारी

युवा तथा खेलकुद, जगत विश्वकर्मा

भौतिक पूर्वाधार रघुवीर महासेठ

कानुनमन्त्री शेरबहादुर तामाङ

सूचना तथा सञ्चार, राज्यमन्त्री, गोकुल बास्कोटा

स्वास्थ्यराज्यमन्त्री पदमा अर्याल

माओवादीका नयाँ मन्त्री-

शिक्षा, गिरिराजमणि पोखरेल

उर्जा तथा जलस्रोत, वर्षमान पुन

कृषि तथा सहकारी, चक्रपाणि खनाल

खानेपानी, बिना मगर

वन तथा वातावरण, शक्ति बस्नेत

संस्कृति राज्यमन्त्री, धनबहादुर बुढा

कृषि राज्यमन्त्री, रामकुमारी चौधरी

यसअघि एमालेबाट ईश्वर पोखरेल-रक्षा, युवराज खतिवडा-अर्थ, थममाया थामा मगर- महिला बालबालिका तथा समाज कल्याण र लालबाबु पण्डित जनसंख्यामन्त्री थिए। पण्डितलाई अहिले सामान्य प्रशासन मन्त्रालय दिइएको छ। त्यस्तै माओवादीबाट रामबहादुर थापा गृहमन्त्री र मातृका यादव उद्योग तथा वाणिज्यमन्त्री थिए।

संघीय समाजवादी फोरम भने शुक्रबारको मन्त्रिमण्डलमा सहभागी भएन।

शपथ कार्यममा प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, सभामुख कृष्णबहादुर महरालगायत उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group