ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेविसंघले गर्‍यो स्याङबोचेमा जलवायुको असरबारे गोष्ठी


एबीसी न्यूज
२५ माघ २०८१, शुक्रबार   ५ : २९   बजे

काठमाडौं २५ माघ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले सोलुखुम्बुको जलवायु सम्बन्धी गोष्ठी गरेको छ । जलवायु परिर्वतनबारे भएको संगोष्ठीको मुख्य सन्देश ‘वान अर्थ, वान भोइस, एक्ट अन क्लाइमेट चेञ्ज’ बनाइएको थियो ।

नेविसंघले आयोजना गरेको जय नेपाल टी–२० कपको विजयी टीम मध्यपश्चिम विश्वविद्यालय पनि गोष्ठीमा सहभागी भएको थियो ।

जय नेपाल कपलाई जलवायु परिवर्तनको मुद्दासँग पनि जोडिएको हुँदा हिमाली क्षेत्रमा संगोष्ठी गरिएको संघका प्रवक्ता सुरज सेजुवालले जानकारी गराए ।

कार्यक्रममा सहभागी हुने प्रतिनिधिमा सगरमाथा राष्ट्रिय निकुञ्ज, हिमालयन ट्रेकर्स, स्थानीय बासिन्दा, ट्रेकरहरू लगायत सहभागी थिए ।

बिहीबार भएको कार्यक्रमका लागि नेविसंघले क्लिन इनर्जी नेपाल, हरिण नेपाल, नेपाली युवा जलवायु अभियान, वल्ड्र्स युथ फर क्लाइमेट जस्टिस, युथ एक्शन फर सस्टेनेबल एण्ड इको नेपाल, तथा युथ इनिसिएटिभसँग सहकार्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu