ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेसपा (नयाँ शक्ति)को उपाध्यक्षमा मानुषीसहित यी नेता भए निर्विरोध निर्वाचित


एबीसी न्यूज
२९ माघ २०८१, मंगलबार   ५ : ०५   बजे

काठमाडौं २९ माघ । नेपाल समाजवादी पार्टी नयाँ शक्तिको महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएकी छन् । दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएको पार्टीको प्रचारप्रसार विभागले जानकारी गराएको छ ।

उनीहरूसहित केही सदस्य पदमा पनि निर्विरोध निर्वाचित भएका प्रचारप्रसार विभागले जनाएको छ ।

प्रचारप्रसार विभागका अनुसार, निर्विरोध निर्वाचित भएकाहरूको सूची पढ्नोस्–

नेसपा नयाँ शक्ति मा पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यमा निर्विरोध नेताहरू
उपाध्यक्ष महिला – मानुषी यमि भट्टराई
उपाध्यक्ष दलित – दुर्गा सोब

कोसी प्रदेश केन्द्रीय सदस्य खुला – मणि राई
कोसी प्रदेश केन्द्रीय सदस्य महिला – तारा बास्तोला दवाडी
मधेस प्रदेश केन्द्रीय सदस्य महिला – बिबि समिना खातुन

वाग्मती प्रदेश केन्द्रीय सदस्य महिला – वसुन्धरा सापकोटा
गण्डकी प्रदेश केन्द्रीय सदस्य खुला – चित्र सापकोटा
गण्डकी प्रदेश केन्द्रीय सदस्य महिला – नारायणी अधिकारी

लुम्बिनी प्रदेश केन्द्रीय सदस्य खुला – कमल खनाल
लुम्बिनी प्रदेश केन्द्रीय सदस्य महिला – सुनीता काफ्ले

कर्णाली प्रदेश केन्द्रीय सदस्य खुला – लक्ष्मीप्रसाद भट्टराई
कर्णाली प्रदेश केन्द्रीय सदस्य महिला – मीराकुमारी मल्ल

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य खुला – रतनबहादुर टमटा
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य महिला – सत्यदेवी चापागाईं

भारत प्रवास प्रदेश केन्द्रीय सदस्य खुला – लोकेन्द्रबहादुर सुनार
केन्द्रीय सदस्य –
खुला युवा महिला – निशा श्रेष्ठ
आदिवासी जनजाति युवा महिला – मन्जुमाया तामाङ
मधेसी महिला – अमृताकुमारी देवी
दलित के।स। युवा – हिक्मत वि।क।
थारु महिला – गीता थनेत

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group