ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओपनएआई किन्ने इलोन मस्कको प्रस्ताव कम्पनीले गर्‍यो अस्वीकार


एबीसी न्यूज
३ फाल्गुन २०८१, शनिबार   १ : १५   बजे

काठमाडौं ३ फागुन । ओपनएआई किन्न इलोन मस्कले गरेको प्रस्ताव कम्पनीले अस्वीकार गरेको छ र यो बिक्रीका लागि नभएको बताएको छ।

शनिबार अध्यक्ष ब्रेट टेलरले ओपनएआई निर्देशक बोर्डका तर्फबाट विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन्।

‘ओपनएआई बिक्रीका लागि छैन र बोर्डले सर्वसम्मतीले मस्कको प्रस्तावलाई सर्वसम्मतिले अस्वीकार गर्‍यो’, विज्ञप्तिमा भनिएको छ, ‘ओपनएआईको कुनै पनि सम्भावित पुनर्गठनले हाम्रो गैरनाफामुखी संस्था र एजीआईमार्फत मानवतालाई फाइदा पुर्‍याउने यसको लक्ष्यलाई बलियो बनाउनेछ।’

इलोन मस्कले यस हप्ताको सुरुमा ओपनएआई किन्न प्रस्ताव गरेका थिए। यसका लागि उनले ९७।४ ट्रिलियन अमेरिकी डलर दिने बताएका थिए।

तर ओपनएआईका मालिक तथा च्याटजीपीटीका सीईओ साम अल्टम्यानले उनको प्रस्तावलाई अस्वीकार गर्दै भने, ‘हुँदैन, धन्यवाद१ बरु तपाईं बेच्न चाहनुहुन्छ भने हामी एक्स ९ट्विटर० ९।७४ बिलियन डलरमा किन्छौँ।’

एक्सका मालिक मस्क हुन्। अल्टम्यान र मस्कले मिलेर ओपनएआई सुरु गरेका थिए तर पछि केही मतभेदका कारण मस्कले कम्पनी छाडे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसदबाट टाढिँदा रास्वपा सांसद पनि उदासीन, गणपुरक नपुग्दा विधेयक रोकियो

बुबाको निधनपछि भावुक मेसी : ‘तपाईंविना कसरी अगाडि बढ्ने थाहा छैन’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu