ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‌मा प्रकाश ज्वालालाई प्रधानमन्त्रीको जवाफ- आफैँ मन्त्री हुँदा नगर्ने, अहिले प्रश्न गर्ने?


एबीसी न्यूज
४ फाल्गुन २०८१, आइतबार   २ : ४५   बजे

काठमाडौं ४ फागुन । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रश्नोत्तर कार्यक्रम जारी छ। सभामुख देवराज घिमिरेले नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रकाशज्वालाई प्रश्न सोध्न अनुमति दिए। उनले सोधे, तपाईंले तामझामका साथ सुरु गरेको १६५ रणनीतिक सडक बजेट अभावले अलपत्र छ। पालिका अस्पताल अस्थिपञ्जर जस्ता भएका छन्। यी सम्पन्न गर्ने योजना के छन्
त्यस्तै उनले सिद्धबाबा सुरुङ मार्गको ब्रेक थ्रुलाई ठूलो उपलब्धी मानेको भन्दै नागढुंगा सुरुङमार्ग सञ्चालनको योजना के छ भनेर पनि प्रश्न गरे।

ुमैले निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालको आवश्यकता महसुस गरेर काम सुरु गरेँ। त्यसको केही समयमै सरकार परिवर्तन भयो म बाहिरिएँ। त्यसपछि आउने सरकारले निरन्तरता दिएनन्। निर्माण रोकियो, उनले भने, प्रश्नकर्ता माननीय पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ। तीनवर्ष रद्ध गर्ने अनि कार्यक्रम किन सुरु भएन प्रश्न सोध्नेरु हाम्रो अनौठोको संस्कार छ।

उनले सरकारले सढक पूर्वाधार विकासलाई महत्त्व दिएर सोहीअनुसार बजेट विनियोजन गरिरहेको पनि ओलीको भनाइ छ। त्यसैगरी, नागढुङ्गा सुरुङमार्ग २०८२ कात्तिकमा सक्ने लक्ष्य रहेकोमा हालसम्म ८५ प्रतिशत प्रगति भइसकेको उनले बताए।

अहिले सुरुङमा आवश्यक पर्ने लाइटिङ, भ्यान्टिलेसनहरू निर्माणको काम भइरहेको पनि ओलीले जानकारी गराए। यसैगरी राप्ती लोकमार्गमा ६० करोड बराबरको स्रोत सुनिश्चित गरी निर्माण कार्य अगाडि बढाइँदै गरेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group