ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनावरलाई झैँ कुटियो,अब फर्किँदैनौँ-केआईआईटीबाट निकालिएका विद्यार्थी


एबीसी न्यूज
६ फाल्गुन २०८१, मंगलबार   ४ : २५   बजे

काठमाडौं ६ फागुन । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी०मा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँ रहेका नेपालीहरूलाई कुटपिट गर्दै निकालिएको छ। अहिले नेपाली विद्यार्थीहरू नेपाल फर्किन कलकत्तास्थित रेल स्टेशनमा रेल कुरेर बसिरहेका छन्।

सार्वजनिक भिडिओमा कुटपिटपछि निकालिएका एक विद्यार्थीले होस्टेलबाट निकालिएका विद्यार्थीहरू अलपत्र परेका छन्।

उनले भनेका छन्, होस्टेलबाट निकालिका विद्यार्थी बाटोमा अलपत्र परेका छौँ। कलकत्ता स्टेशनमा छौँ। खाने पैसा छैृन। घर फर्किन रेलको टिकट छैन। करिब ३०० जना नेपाली छौँ। के गर्ने कसो गर्ने कसरी जाने केही थाहा छैन।

उनले कलकत्तास्थित रेल स्टेशनमा तीनसय नेपाली विद्यार्थी रहेको बताएका छन्। होस्टेलका वार्डेनहरूले कुट्दै निकालेको बारे उनले थप भने, ुहामीलाई लात मारेर निकालियो। बल्ल हामी कलकत्ता पुग्दैछौँ। जनावर जस्तै कुटियो। सिनियर, जुनियर, केटाकेटी सबैलाई कुटियो।ु

सार्वजनिक भिडिओमा अर्का विद्यार्थीले अब क्याम्पस फर्केर नजाने भन्दै पीडा पोखेका छन्।
ुअब कलेज नजाने। के थाहा भोलि फेरि बोलाएर के गर्छु उनले भने।
भिडिओमा अर्का विद्यार्थीले थपे, हामीले कजेलसँग समन्वय गरेर घटनाको अनुसन्धानमा सहयोग गर्छौँ भनिरहँदा हाम्रा भाइबहिनीहरूलाई कुटियो। बस बोलाएर कोचेर जबर्जस्ती पठाइयो।
उनले सोमबारदेखि निकालिएका अधिकांश विद्यार्थीहरू भोकै यात्रा गरिरहेको पनि सुनाए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको काम ७० प्रतिशत सम्पन्न

कांग्रेस सुस्ता सभापति जैसवालसहित ३ सयभन्दा बढी रास्वपामा प्रवेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu