ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान सभा सदस्य सापकोटालाई आलोकनगरमा अन्तिम श्रद्धाञ्जली


एबीसी न्यूज
८ फाल्गुन २०८१, बिहिबार   १ : ३१   बजे

काठमाडौं ८ फागुन । संविधान सभाका पूर्वसदस्य एवं नेकपा ९एकीकृत समाजवादी० का पोलिटब्युरो सदस्य विदुर सापकोटाको आलोकनगरमा अन्तिम श्रद्धाञ्जली दिइएको छ ।

आज बिहान निधन भएका सापकोटाको पार्थिव शरी एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको हो ।

अध्यक्षमा माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले पार्टीको झण्डा ओढाएर सम्मान गरे ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खानाल, महासचिव घनश्याम भूसाललगायत अन्य दलका नेता(कार्यकर्ताहरुले पनि श्रद्धाञ्जली दिएका छन् । सापकोटाको आजै पशुपतिमा अन्त्येष्टि गरिनेछ ।

अचानक स्वास्थ्यमा समस्या आएपछि हेल्पिङ हायन्डस् अस्पतालमा भर्ना भएका सापकोटालाई बिहीबार बिहान ३ स् ५० बजे चिकित्सकले मृत्य घोषणा गरेका थिए ।

सापकोटा लामो समय एमाले काभ्रेपलाञ्चोकको सचिवको जिम्मेवारीमा थिए । माधवकुमार नेपालको नेतृत्वमा एमाले फुटेपछि नेकपा ९एकीकृत समाजवादी० का पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह(इन्चार्जको भूमिकामा थिए ।

सापकोटा २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्रनम्बर ४ बाट विजयी भएका थिए ।

सापकोटाको निधन भएपछि आज बस्ने भनिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पनि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu