ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक नियुक्ति दिन नसक्दा केहीले पार्टी छोडे – भुसाल


एबीसी न्यूज
९ फाल्गुन २०८१, शुक्रबार   ५ : ३३   बजे

काठमाडौं ९ फागुन । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिक नियुक्तिमा पठाउन नसक्दा कतिपय नेताले पार्टी छोडेको उल्लेख गरेका छन् ।

आजबाट सुरु केन्द्रीय कमिटी बैठकमा ‘नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तात्कालीक कार्ययोजना आन्दोलनद्वारा पार्टी निर्माण’ शीर्षकको महासचिव घनश्याम भुसालको सांगठनिक प्रस्तुत प्रतिवेदनमा यस्तो उल्लेख छ ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि सरकारमा पार्टी संलग्न भए पनि राजनीतिक नियुक्तिमा पठाउन सकिने सङ्ख्या सीमित भएको अवस्थामा आन्दोलनको पुनर्गठन र रुपान्तरणको दीर्घकालीन कठिनाइलाई झेल्न नसकेका कतिपय पार्टी छोडेर बाहिरिए,’ प्रतिवेदनमा भनिएको छ ।

संसद् पुनर्स्थापना भएको विषय पुरानो हुँदै गएको, एमसीसीका विषयमा पार्टी नीतिलाई स्थापित गर्न नसकिएको, स्थानीय र संघीय तथा प्रादेशिक निर्वाचनमा अपेक्षित परिणाम नआएकोजस्ता कारणले पनि पार्टीमा आकर्षण बढाउन नसकेको भुसालको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group