ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले सुशासनको पक्षमा काम गर्न सकेन– पम्फा भुसाल


एबीसी न्यूज
१० फाल्गुन २०८१, शनिबार   १२ : १०   बजे

नविन विक, अर्घाखाँची । वर्तमान सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्व मन्त्री पम्फा भुसालले बताएकी छन् । भुसालले अहिलेको सरकार नीतिगत भ्रष्टाचार तर्फ अग्रसर रहेको बताइन् ।
सनिवार सन्धिखर्कमा प्रेस सेन्टर अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ भुसालले अहिलेको सरकारले ल्याएको अध्यादेशले नीतिगत भ्रष्टाचारको संकेत दिन खोजेको आरोप लगाइन् । सरकारले सदन चल्न केही दिन अघि मात्र ल्याएको अध्यादेशले नीतिगत भ्रष्टाचारको संकेत दिन खोजेको छ, उनले भनिन् –यस अध्यादेश भु-माफियालाई फाइदा हुने गरि ल्याइएको छ ।
अघिल्लो सरकारले एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्न खोज्दा सरकार ढालेर भ्रष्टाचारीलाई जोगाउन खोजेको समेत बताइन् । ुप्रचण्डले सुशासन कायम गर्न खोज्दा अप्राकृतिक रुपमा संसदका पहिलो र दोस्रो ठुला दल मिलेर सरकार गठन गरे,ु नेतृ भुसालले भनिन् –अब २०८४ मा माओवादी केन्द्र चुनावमा एक्लै लडेर बहुमत ल्याएर सरकार जान्छ र सुशासनको पक्षमा निरन्तर काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group