ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चमेरोमा भेटियो कोरोनाजस्तै नयाँ भाइरस, मानिसमा फैलिने चिन्ता


एबीसी न्यूज
११ फाल्गुन २०८१, आइतबार   १२ : ०५   बजे

काठमाडौं ११ फागुन । चिनियाँ अनुसन्धानकर्ताहरूले चमेरोमा नयाँ कोरोनाभाइरस पत्ता लागेको बताएका छन् जसले कोभिड(१९ संक्रमण निम्त्याउने सार्स कोभ(२ ९क्ब्च्क् ऋयख्(द्द० भाइरसजस्तै काम गर्छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो भाइरसले मानव शरीरमा प्रवेश गर्न सार्स कोभ(२ ले जस्तै कोष सतह प्रोटिन प्रयोग गर्छ।

कुनै दिन यो भाइरस मानिसहरूमा पनि फैलिन सक्छ कि भन्ने चिन्ता बढेको छ। तर चिनियाँ अनुसन्धानकर्ताहरूले यो नयाँ भाइरस सार्स कोभ(२ जत्तिकै सजिलै मानव शरीरमा प्रवेश नगर्ने बताएका छन्।

समाचार एजेन्सी पीटीआईले यो अध्ययनको नेतृत्व चिनियाँ वैज्ञानिक शि झेंगलीले गरेको बताएको छ, जसले विवादास्पद वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा पनि काम गरिसकेका छन्।

यो अध्ययन सेल नामक वैज्ञानिक जर्नलमा प्रकाशन भएको छ। यसमा यो नयाँ भाइरसको नाम एकेयू५(कोभ(२ ९ब्प्ग्छ(ऋइख्(द्द० भनिएको छ।

अमेरिकाले कोभिड(१९ भाइरस वुहानको यही प्रयोगशालाबाट उत्पन्न भएको आरोप लगाएको थियो। तर चीन सरकारले यो आरोप अस्वीकार गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सीमा विवादमा नीति प्रतिष्ठानको जवाफदेहिता आवश्यक: सांसद झा

लुम्बिनी प्रदेशमा भदौ १ गते मुख्यमन्त्रीले लिनेछन् विश्वासको मत

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu